My first day in Islam: A simplified explanation of the Three principles that a new Muslim must know

×

Error message

  • Deprecated function: Unparenthesized `a ? b : c ? d : e` is deprecated. Use either `(a ? b : c) ? d : e` or `a ? b : (c ? d : e)` in include_once() (line 1439 of /home/osoulstore/ftp/files/includes/bootstrap.inc).

There are things that new Muslim must learn and know, including knowing the answer to the three significant questions that every person is questioned after death, determining his eternal destiny; either to Paradise or Hell, they are:

- Who is your lord? 

- What is your religion? 

- Who is your Prophet? 

इस्लाममा मेरो पहिलो दिन

इस्लाममा प्रवेश गरेका र सिक्दै गरेका नयाँ सिकारु मुस्लिमहरूले सिक्नुपर्ने धेरै कुराहरू छन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा ती तीन प्रश्नहरूका उत्तर हुन्, जुन मृत्युपछि प्रत्येक व्यक्तिलाई सोधिनेछ:
•    तिम्रो रब (पालनकर्ता) को हुन्?
•    तिम्रो दीन (धर्म) के हो?
•    तिम्रो नबी (पैगम्बर) को हुन्?
यो राम्रो सानो पुस्तिकाले यी प्रश्नहरूको उत्तर सरल र आकर्षक तरिकाले प्रस्तुत गरेको छ। यसले नयाँ मुस्लिमलाई अल्लाहको प्रसन्नता र जन्नत (स्वर्ग) तर्फको उनको शुभ यात्रामा मार्गदर्शन प्रदान गर्नेछ।

Read the book in another language